Uncategorized
रविले घरमै मनाए होली
०

काठमाडौँ, फागुन २९
पूर्वउपप्रधान, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घरमै होली मनाएका छन्। सहकारी ठगीसम्बन्धी मुद्दा सकेर घरमै आराम गरिरहेका लामिछानेले घरमै श्रीमती निकिता पौडेल लामिछानेसँग होली मनाएका हुन्।
निकिताले श्रीमान् लामिछानेसँगको केही तस्बिर सार्वजनिक गरेकी छन्। जहाँ उनले लेखेकी छन्, ुमायाको रङ्गु । रास्वपाका अरु नेताहरूले भने पार्टी मुख्यालय वनस्थलीमा होली मनाएका छन्। रास्वपाले ुहोली मिलनु कार्यक्रम राखेको थियो।