खेलकुद

नेपालकी प्रभालाई रजत पदक

Banner

काठमाडौं, फागुन २९-

विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा नेपालकी प्रभा आङ्देम्बेले रजत पदक जितेकी छन् । भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स लङजम्प अन्तर्गत आज (बिहीबार) भएको खेलमा प्रभाले रजत जितेकी हुन् ।

विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट ६ खेलाडीहरू सहभागी छन् । प्रभा आङदेम्बेले महिला २ सय ४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>