राजनीति

नारायणकाजीले भनेः चेकमा गलत रकम लेखेकै आधारमा अनादरको मुद्दा दर्ता गर्न हुँदैन्

Banner

काठमाडौँ, फागुन २८-

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएका छन्।

बुधबार राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा ‘चेकमा गलत एमाउन्ट लेखेकै कारणले चेक अनादरमा पर्दैन। चेक अनादर दर्ता हुनलाई ३० दिनको जो समय छ त्यो कुराले काउन्ट गर्छ,’ उनले भने, ‘त्यसकारण गल्ती छ भने त्यो समयमा सँच्चिहाल्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>