राजनीति

२४ चैतमा काठमाडौंमा खबरदारी सभा गर्दै आजपा

Banner

काठमाडौं, फागुन २८-

आम जनता पार्टी (आजपा) ले आगामी चैत २४ गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ ।

आजपाका अध्यक्ष प्रभु साहले २४ चैतमा काठमाडौंको भृकुटीमण्डपमा खबरदारी सभा गर्न लागिएको जानकारी दिए । उनका अनुसार खबरदारी सभा अगाडि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन हुनेछ ।

सामाजिक सञ्जालमा भिडियो राख्दै उनले दलाल दलतन्त्रको विरोध गर्नका लागि २४ चैतमा खबरदारी सभा गर्न लागिएको बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>