राजनीति
प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने
०

काठमाडौं, फागुन २७-
आज कोशी प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन् । त्यसअघि उनी पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।
प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप जारी गरेको छ ।
विपक्षी दलहरुले भने विभिन्न सर्तहरु अघि सारेका छन् । मुख्यमन्त्रीले उनीहरुसँग छलफल गरिरहेको बुझिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























