राजनीति

प्रसाईंको आरोप- नातिनीका लागि प्रचण्डले अमेरिका र स्वीटजरल्याण्डमा घर किने

Banner

काठमाडौं, फागुन २३-

मेडिकल व्यवसायी तथा राजवादी अभियन्ता दुर्गा प्रसाईंले माओवादी अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’माथि आरोप लगाएका छन् । राजाको पक्षमा शुक्रवार पत्रकार सम्मेलन गरेका प्रसाईंले नातिनीका लागि प्रचण्डले अमेरिका र स्वीटजरल्याण्डमा घर किनेको आरोप लगाएका हुन् ।

उनले भने,’म आफैंले २० वर्ष सहयोग गरेको हो नि प्रचण्डलाई । हामीले डडाल्नामा प्रेसर कुरक बम नबोकेको भए आज नातिनीको लागि अमेरिकामा घर किन्न सक्थे ? स्वीटरजल्याण्डमा घर किन्थे ? प्रधानमन्त्री हुन्थे ? ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>