राजनीति

पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ?

Banner

काठमाडौँ, फाल्गुन २३-

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले सिफारिसको एक नम्बरमा रहेकी डा संगिता कौसललाई स्वास्थ्य मन्त्रालयको सचिव किन नबनाएको भन्दै प्रश्न गरेकी छिन्।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा सो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग जवाफ माग्दै उनले भनिन्, ‘पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो, कि महिला नेतृत्व स्वीकार नगरेको हो। प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलाई यो संसद्ले जवाफ माग गर्नुपर्छ। म यसको जवाफ गर्छु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>