राजनीति
बिहीबार राष्ट्रिय सभामा संघीय मामिला र स्वास्थ्यमन्त्रीसँग प्रश्नोत्तर
०

काठमाडौं, फागुन २०-
बिहीबार राष्ट्रिय सभामा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र स्वास्थ्य तथा जनंख्यामन्त्री प्रदीप पौडेलसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।
त्यस दिनको सम्भावित कार्यसूचीमा दुई मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुका साथै अन्य केही विषय समावेश छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























