राजनीति
गफ चुट्ने नेताबाट देशमा परिवर्तन सम्भव छैन: विप्लव
०

सुर्खेत, फागुन १९-
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले गफ चुट्ने नेताबाट देशमा परिवर्तन सम्भव नभएको बताएका छन् ।
वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै महासचिव विप्लवले वर्तमान नेतृत्वप्रति कटाक्ष गर्दै गफ चुट्ने नेताबाट देशमा परिवर्तन सम्भव नभएको दाबी गरे। ‘नेपालका नेताहरू अन्य देशहरूसँग भिख माग्ने तर गफ धेरै दिने प्रवृत्तिले विकास अवरुद्ध भएको छ,’उनले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























