समाचार

एमाले प्रचार विभाग सचिवमा गणेश पाण्डे

Banner

काठमाडौं, फागुन १८-

नेकपा (एमाले)ले पार्टीको प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रचार विभाग सचिवमा पाण्डेलाई मनोनयन गरेको हो। पाण्डे प्रेस चौतारीका उपाध्यक्षसमेत हुन्। बैठकले रिक्त रहेका विभागको सदस्यहरूलाई पूर्णता दिने निर्णय पनि गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>