राजनीति

स्वर्णिम पनि पुगे प्रयागराज कुम्भ मेल

Banner

काठमाडौँ, फागुन १२-

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले प्रयागराज कुम्भ मेला पुगेका छन्। सोमबार सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै वाग्लेले दशौँ करोड मानिसको पवित्र स्थल प्रयागराज कुम्भ मेलामा आएर आफूलाई फरक अनुभूति भइरहेको बताए छन्।

उनले भने, ‘यसपालिको महाकुम्भ १४४ वर्षमा भएको र दशौँ करोड मानिसहरूको आस्थाको केन्द्र यस पवित्र प्रयागराज कुम्भ मेलामा आस्था जनाउने, पूर्वजहरूलाई सम्झने अवसर मिल्यो। मलाई फरक खालको अनुभूति भइराखेको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>