राजनीति
देउवाले अन्तिममा समयमा स्थगित गरे भारत भ्रमण
०

काठमाडौँ, फागुन ८-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत भ्रमण रद्द गरेका छन्। यसअघि सभापति देउवाले बिहीबार भारतको प्रयागराजमा भइरहेको महाकुम्भमा स्नान गर्न जाने कार्यक्रम तय गरेका थिए।
बिहीबार नै सभापति देउवाले उक्त कार्यक्रम रद्द गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























