राजनीति

रास्वपाले बोलायो सचिवालय बैठक

Banner

काठमाडौं, फागुन ८-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार सचिवालय बैठक बोलाएको छ।

आज दिउँसो २ बजे पार्टी कार्यालय चःमतिमा सचिवालय बैठक बोलाइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

सचिवालय बैठकमा समसामयीक र पार्टी गतिविधिबारे छलफल हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>