राजनीति

स्वर्णिम वाग्लेको दाबीः प्रधानमन्त्रीहरूले हस्ताक्षर गरेर २१ करोड ६३ लाख डलर आयरल्यान्डको नक्कली कम्पनीमा पठाइएको छ

Banner

काठमाडौँ, फागुन ६-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा मन्त्रीहरूले हस्ताक्षर गरेर २१ करोड ६३ लाख डलर आयरल्यान्डको एक कम्पनीमा पठाइएको दाबी गरेका छन्।

मङ्गलबार (आज) बसेको संसद् बैठकमा वाग्लेले यस्तो दाबी गरेका हुन्। सन् २०१६, १७ र १८ मा को को प्रधानमन्त्री, को को पर्यटनमन्त्री र को को अर्थमन्त्रीहरू हुनुहुन्थ्यो, हामीलाई थाहा छ। त्यसबेला उहाँहरूले हस्ताक्षर गरेर भुक्तानी दिइएको २१ करोड ६३ लाख डलर आइरल्यान्डको १ डलरवाला नक्कली कम्पनीमा पठाइएको छ र त्यहाँबाट दुबई, सिंहपुर, हङकङ र अमेरिकामा करिब आजको मूल्यअनुसार ५५ करोड रुपैयाँचाहिँ भुक्तानी भएको छ, उनले भने।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>