राजनीति

नेसपा (नयाँ शक्ति) मा गोरखाबाट अध्यक्षसहित ८ केन्द्रीय सदस्य

Banner

काठमाडौं, फागुन २-

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा गोरखाका अध्यक्षसहित ८ केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

अध्यक्ष निर्वाचित बाबुराम भट्टराई गोरखाको पालुङटार नगरपालिका १ खोप्लाङ बेलवासका हुन्।

यस्तै केन्द्रीय सदस्यमा गण्डकी प्रदेशका मन्त्री फणिन्द्र देवकोटा निर्वाचित भए।

साथै रोशन पोखरेल, रोहिणीप्रसाद पाण्डे, रूपनारायण श्रेष्ठ, ज्योति कोइराला, यानप्रसाद भट्ट, नारायणी अधिकारी केन्द्रीय सदस्य भएका छन्। अधिकारीबाहेक सबै निर्वाचित हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>