विजनेश
तोलामा १४ सय बढ्यो सुन
०

काठमाडौँ, माघ २८-
नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार)का लागि सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेको हो ।
योसँगै आज सुन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























