राजनीति
सरकार अप्राकृतिक भनेको हुँ, ढाल्छु भनेको छैन
०

काठमाडौँ, माघ २४-
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार अप्राकृतिक भएको दोहोर्याएका छन्।
प्रतिनिधिसभा बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन्। ‘मैले सरकार अपारदर्शी भनेको हुँ, अप्राकृतिक भनेको हुँ, ढाल्छु भनेको छैन,’ उनले भने।
उनले माओवादी केन्द्रले आफ्नै बुतामा सरकार बनाउने घोषणा पनि गरे। ‘सरकार त हामी बनाउँछौँ, हेर्नुहोला। तर, अहिले सरकार ढाल्ने खेलमा छैनौँ। लाग्दैनौँ पनि,’ उनले भने।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























