राजनीति

सरकारको गलत नीतिले भावी पुस्तालाई ऋण र करको बोझ बढ्यो: प्रचण्ड

Banner

काठमाडौँ, माघ २४-

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गलत नीतिले देशमा ऋण बढेको जिकिर गरेका छन् ।

बिहीबार संसद बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘सरकारको गलत नीतिका कारण आन्तरिक तथा बाह्य ऋणको भार बढ्दै गएको छ, जसले भावी पुस्तालाई दीर्घकालीन ऋण र करको भारी बोझ थपेको छ।’

उनले अगाडि भने, ‘तर, प्रधानमन्त्री यसरी संसदमा पेश हुनुहुन्छ कि छ महिनामा नेपाल त युरोपकै छेउछाउ पुगिसक्यो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>