राजनीति
रास्वपा संसदीय दलको बैठक बस्दै
०

काठमाडौं, माघ २३-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा संसदमा दर्ता भएका ६ अध्यादेशका साथै नीति मन्थन विभाग र कानून विभाग संयन्त्रको विषयमा पनि छलफल हुनेछ ।