राजनीति

विगतमा स्थिर नभएपछि यो सरकार बनेको होः सभापति देउवा

Banner

काठमाडौँ, माघ १८-

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा सरकार स्थिर नहुँदा जनअपेक्षित काम हुन नसकेको बताएका छन्।

शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘विगतमा सरकार स्थिर हुन नसकेपछि यो सरकार बनेको हो। सरकार स्थिर नहुँदा जनता निराश थिए, जनअपेक्षित काम हुन सकेको थिएन, ‘उनले भने।

देउवाले सुशासनको सुनिश्चितता र सेवा प्रवाहका खातिर सरकारले काम गरिरहेको बताए।

उनले एमालेसँगको समझदारीमा कांग्रेस अडिग रहेको पनि बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>