राजनीति

प्रधानमन्त्रीको चुनौतीः कसैसँग दम छ भने भ्रष्टाचार गरेको प्रमाण ल्याओस्

Banner

काठमाडौँ, माघ १८-

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने दोहोर्‍याएका छन्। शुक्रबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘म फेरि पनि भन्छु, भ्रष्टाचार गर्न दिन्नँ र आफू पनि गर्दिनँ। कसकैसँग दम छ भने कुनै पनि सन्दर्भमा भ्रष्टाचार गरेको प्रमाण ल्याओ‌स्। तर, असम्बन्धित कुराहरूलाई जोडेर हुँदैन,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>