राजनीति

पार्टी टुक्र्याउने खुद्रे कुरा सरकारको मेन्युमा छैनः प्रधानमन्त्री

Banner

काठमाडौं, माघ १८-

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुरा सरकारको मेन्युमा नरहेको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको पाँचौ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई सम्बोधन गर्दै उनले ढुक्क हुन आग्रह गर्दै कांग्रेस र एमालेसहितको बलियो सरकारको प्राथमकिता त्यस्तो हुन नसक्ने बताए।

सरकार ढल्यो भनेर समय खेर नफाल्न उनले आग्रह गरे।

‘विपक्षमा रहेका साथीहरुले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ– सरकार ढल्छ। ढल्नै लाग्यो। पुस मसान्त, माघे संक्रान्ति काट्दैन,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>