विजनेश

आज १ हजार ४ सयले बढ्यो सुनको मूल्य

Banner

काठमाडौँ, माघ १६-

नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार चार सय रुपैयाँले बढेको हो ।

योसँगै आज सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>