राजनीति
एमाले संसदीय दलको बैठक बोलाइयो
०

काठमाडौं, माघ १३-
नेकपा एमाले संसदीय दलको बैठक आगामी माघ १५ गते बस्ने भएको छ ।
संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाइएकाले त्यसअघि दलको तर्फबाट सांसदहरूको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























