राजनीति

माओवादी अध्यक्ष दाहाल मोरङमा

Banner

काठमाडौँ, माघ ५-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अहिले मोरङमा छन्। शुक्रबार साँझ मोरङ पुगेका उनले राजवंशी समुदायको भक्काको स्वाद लिए।

आज सामाजिक सञ्जालमा भक्का खाँदै गरेको तस्बिर राख्दै दाहालले राजवंशी समुदायको भक्काको स्वादसँगै दिनको सुरुवात गरेको उल्लेख गरेका छन्। साथै उनले आजै मोरङका जनसमुदायसँगको साक्षात्कारमा समेत हुने जानकारी गराए।

उनले लेखेका छन्,’शुभ प्रभात! राजवंशी समुदायको भक्काको स्वादसँगै आजको दिनको सुरुवात गरेको छु। आज दिनभरजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने छु।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>