राजनीति

राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन

Banner

काठमाडौं, पुस २९-

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन नयाँ संघीय संसद् भवनको अवलोकन गरेका छन् । सोमबार सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् । सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायतले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए ।

अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सो भवन निर्माणमा भइरहेको प्रगतिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>