खेलकुद

जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य

Banner

काठमाडौँ, मंसिर २३-

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आइतबार जारी पहिलो खेलमा जनकपुर बोल्ट्सले जितका लागि लुम्बिनी लायन्ससामु १ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रनको योगफल तयार पारेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>