राजनीति

शंकर पोखरेलको आरोपः एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भएको छ

Banner

काठमाडौँ, मंसिर ७-

नेकपा एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेको महासचिव शंकर पोखरेलले आरोप लगाएका छन् ।

आज (शुक्रबार) राजधानीको दरबारमार्गमा भएको पार्टीको जागरण सभालाई सम्बोधन गर्दै उनले भने, ‘विकास र समृद्धिको अभियानमा होस् या सामाजिक सुरक्षासहितको लोककल्याण्कारी राज्य स्थापनामा एमालेले पहल गर्दै आएको छ । तर हाम्रो पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रकारका प्रपञ्चहरू भइरहेका छन् ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>