देश/प्रदेश

बोन परम्परा अनुसार भीमसेनको पूजा

०
Banner

काठमाडौं,कात्तिक ३ –

नेपालमा बोन परम्पराको भिन्नै महत्व छ । दशैं नवमीका दिन भीमसेनलाई शक्ति माग्न पूजा गरिन्छ । यसदिन स्थानीय ज्योहो(घरमुली)ले प्रकृतिको उत्साहजनक शक्ति पुकार गर्छन । मानव जगत, जल, जमिन र जङ्गल संरक्षणको लागि प्रार्थनासहित गरिने पूजामा नुवाकोटको ककनी–०७ का सन्तबहादुर थिङ पूजारीको भूमिका निर्वाह गर्दै । बोन तिब्बत र हिमालय क्षेत्रको सबैभन्दा प्राचीन र बौद्ध धर्मको आगमनभन्दा अघिको मौलिक आध्यात्मिक तथा प्रकृति–पूजक परम्परा हो । तस्विर सौजन्य :अर्जुन बहादुर तामाङ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>