देश/प्रदेश

परासीमा सडक पूर्वाधार कार्यालय स्थापना

Banner

नवलपरासी, कात्तिक ३०-

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत सडक पूर्वाधार कार्यालयको स्थापना भएको छ ।

कार्यालय स्थापनाले यस क्षेत्रमा सडक, पुललगायत भौतिक पूर्वाधार निर्माणका गतिविध सञ्चालन एवं अनुगमन गर्न सहज हुने उक्त मन्त्रालयले जनाएको छ । यसअघि प्रदेशका ११ वटै जिल्लामा उक्त मन्त्रालय मातहतका कार्यालय स्थापना भएका थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>