Uncategorized

बालुवाटारबाट रास्वपाका कार्यकर्ता पक्राउ

Banner

काठमाडौँ, कात्तिक १३-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरू पक्राउ परेका छन् । बालुवाटारमा तय भएको प्रदर्शनको सुरुवातमै केही कार्यकर्ताहरू पक्राउ परेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार नजिकै तय भएको प्रदर्शनलाई मध्यनजर गरेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>