Breaking News
चालु वर्ष विपद्बाट ३८६ जनाको मृत्यु हुँदा सबैभन्दा धेरै ज्यान सर्पदंशले लियो
०

काठमाडौं,कात्तिक ३ –
चालु आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि कार्तिक ३ गतेसम्मको अवधिमा देशभर भएका ७ हजार ४ सय ३९ वटा विपद्का घटनामा ३ सय ८६ जनाको अकालमा ज्यान गएको छ ।
प्राकृतिक तथा गैरप्राकृतिक विपद्मध्ये सबैभन्दा धेरै मानवीय क्षति सर्पदंश (सर्पको टोकाइ) बाट भएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांकले देखाएको छ । सो अवधिमा सर्पदंशबाट मात्रै ११० जनाको मृत्यु भएको छ भने १ हजार ५ सय २५ जना घाइते भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























