राजनीति
सत्ताको लेनदेनप्रति कुनै चासो छैनः अध्यक्ष नेपाल
०

काठमाडौं,कात्तिक १२-
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ताको लेनदेनप्रति कुनै चासो नभएको बताएका छन् । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“हामीलाई सत्ताको लेनदेनसँग कुनै चासो छैन । हामीलाई मतलब छ, राष्ट्र र जनताको हितको । भ्रष्टाचारीको उन्मूलन हामीले चाहेका हौँ । रोजगारी र उत्पादन क्षेत्रको विकास गर्ने कुरामा हामीलाई जोड दिएका छौँ,” उनले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























