राजनीति

गगन थापा भारत प्रस्थान

Banner

काठमाण्डौँ, कात्तिक ६-

नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारत प्रस्थान गरेका छन्। नयाँ दिल्लीमा हुने एसिया जलवायु शिखर सम्मेलनमा सहभागी हुन् उनी मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्।

उक्त सम्मेलनमा थापाले प्यानल छलफलमा नेपालले कार्बन व्यापारसम्बन्धी नीतिहरू र वन संरक्षणमा गरेको कामबाट कसरी फाइदा लिन सक्छ भन्ने विषयमा आफ्नो धारणा राख्ने बताएका छन्। थापाले नेपालले वन संरक्षणमा देखाएको प्रतिबद्धता र कार्बन व्यापारका अवसरहरूलाई विश्व समुदायसँग जोडेर नेपालको आर्थिक तथा वातावरणीय फाइदालाई प्रवर्द्धन गर्ने योजना बनाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>