राजनीति
प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेटवार्ता
०

काठमाडौँ, कार्तिक ४-
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबिच आइतबार साँझ भेटवार्ता भएको हो । दुई नेताबिचको भेटवार्ता नियमित भएको बालुवाटार स्रोतले जनाएको छ । भेटवार्तामा पछिल्ला घटनाक्रम, सरकारका कामकारबाहीबारे कुराकानी भएको बुझिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























