राजनीति

विपक्षी दलको बैठकबाट राजेन्द्र लिङ्देन र प्रभु साह बाहिरिए

Banner

काठमाडौं, कात्तिक २-

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको विपक्षी दलको बैठकबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन बाहिरिएका छन् । उनीसँगै नेता प्रभु साह पनि निस्किए ।

बैठक नसकिँदै दुई नेताहरू बाहिरिएका हुन् । अहिले माओवादी र रास्वपाका नेताहरूबीच छलफल चलिरहेको छ । बैठकमा रास्वपाका सभापति रवि लामिछानेसहित आधा दर्जन नेता सहभागी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>