राजनीति
प्रचण्डले बोलाए विपक्षी दलको बैठक
०

काठमाडौं, कात्तिक २-
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा विहान ९ बजे बस्नेगरी बैठक बोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ। आजको बैठकमा समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि बैठक बोलाइएको जनाइएको छ।
बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाललगायतलाई छलफलमा बोलाइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























