क्रिकेट

सन्दिप जोरा परेनन् प्लेइङ ११मा

०
Banner

काठमाण्डौँ, जेठ २२-

नियमित ब्याटर सन्दिप जोरालाई बाहिर राख्दै आईसिसी टि २० विश्वकप २०२४ अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध आफ्नो पहिलो खेलमा प्लेइङ ११ सार्वजनिक गरेको छ ।

सन्दिप जोरा नखेल्दा विकेटकिपर अनिल साह टोलीमा अटाएका छन् । यस्तै कमलसिंह ऐरी, प्रतिश जिसी र ललित राजवंशी टोलीबाट बाहिर रहेका छन् । नेपालले सागर ढकाललाई मुख्य स्पिनरको रूपमा खेलाउने निर्णय गरेको छ । नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । वर्षा कारण खेल आधा घण्टा ढिलो सुरु हुँदैछ । खेल नेपाली समय अनुसार ९:४५ बजे सुरु हुनेछ ।

रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल, कमलसिंह ऐरी

बेन्च: सन्दिप जोरा, कमलसिंह ऐरी, प्रतिश जिसी र ललित राजवंशी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>