समाचार

नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

Banner

काठमाडौं, जेठ १९-

नेपाल प्रहरीमा जनपद तर्फका चार जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शुक्रबार राति चार एसपीलाई एसएसपीमा बढुवा गरेको हो ।

सिफारिस सूचीको पहिलो नम्बरमा श्यामकृष्ण अधिकारी रहेका छन् भने दोस्रो नम्बरमा रवीन्द्र रेग्मी, तेस्रोमा भीमबहादुर दाहाल र चौथो नम्बरमा नान्तीराज गुरुङ रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>