समाचार
प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेका लागि सारियो
०
काठमाडौं, जेठ ३-
प्रतिनिधिसभा बैठक आज दिउँसो ४ बजेका लागि सारिएको छ ।
सत्तारूढ दलको बैठकसहित तयारी आवश्यक हुने भन्दै प्रधानमन्त्रीले बैठक सार्ने निर्णय गरेपछि सभामुखले दिउँसो ४ बजेसम्म बैठक स्थगितको सूचना निकाल्न सचिवालयलाई निर्देशन दिएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























