समाचार
काठमाडौं सुकेधारामा एक पुरुषको शव फेला
०

काठमाडौं, जेठ १-
काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ ।
प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा आज बिहान शव फेला परेको हो ।
अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप केही खुलेको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























