देश/प्रदेश

१० वर्षीय बालक पोखरीमा मृत फेला

Banner

जनकपुरधाम, चैत २१-

सिरहामा पोखरीमा डुबेको अवस्थामा एक बालक मृत फेला परेका छन् । औरही गाउँपालिका ४ खजनपुरस्थित पोखरीमा डुबेको अवस्थामा बद्री यादवका १० वर्षीय छोरा सचिन कुमार यादव मृत फेला परेको हो ।

सचिन तीन दिनदेखि बेपत्ता थिए । तर, गन्हाएपछि स्थानीयले पोखरीमा खोजी गर्दा आज सचिन मृत फेला परेको स्थानीय सन्तोष यादवले जानकारी दिए ।

प्रहरीले बालकको शव पोस्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल लगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area