राजनीति

संसदीय विशेष समितिको बैठक बस्दै

०
Banner

काठमाडौं ,कात्तिक १०-

भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्ने भएको छ ।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा समितिको आन्तरिक छलफल हुने कार्यसूची रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>