अर्थ
लगातार दुई दिन नयाँ रेकर्ड बनाएको सुन आज स्थिर
०

काठमाडौं, चैत १८-
आज (आइतबार) नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ। अघिल्लो दुई दिन (बिहीबार र शुक्रबार) नयाँ ऐतिहासिक रेकर्ड राखेको सुनको मुल्य साताको पहिलो स्थिर भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक लाख २७ हजार नौ सय रूपैयाँ र शुक्रबार प्रतितोला एक लाख ३० हजार रूपैयाँमा कारोबार भएको थियो। शुक्रबारको मूल्य हालसम्मकै उच्च हो।
त्यस्तै आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























