खेलकुद

दोस्रो टी-२० अभ्यास खेलमा पनि नेपाल ए ४० रनले पराजित

०
Banner

काठमाडौँ, चैत १७-

आयरल्याण्ड ए सँगको दोस्रो टी-२० अभ्यास खेलमा पनि नेपाल ए पराजित भएको छ । शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो ।आयरल्याण्ड ए ले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल १८४ रन बनाउँदा अलआउट भयो ।

नेपाल ए का देव खनालले २५ बलमा ४७ रन, विनोद भण्डारीले १३ बलमा २६ रन र लोकेश बमले १३ बलमा २५ रन र बसिर अहमदले २३ बलमा २७ रन बनाएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>