खेलकुद

आइसिसीका अध्यक्षले भेटे प्रधानमन्त्री प्रचण्डलाई

Banner

काठमाडौं, चैत ७-

इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शिष्टाचार भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइसीसीका अध्यक्ष जर्ज बार्क र प्रधानमन्त्री प्रचण्डको भेट भएको हो ।

भेटमा उनीहरूबीच नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>