देश/प्रदेश

सर्वोच्च अदालतभित्रबाट दुर्गाका दुई बडीगार्ड हतियारसहित पक्राउ

Banner

काठमाडौं, चैत ५-

दुर्गा प्रसाईँका बडीगार्ड पक्राउ परेका छन् । प्रसाईँका बडीगार्ड दीपक खड्का र रामकुमार धिमाल सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार उनीहरू बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्नेक्रममा बन्दुक भेटिएको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area