देश/प्रदेश

म्याद थपका लागि सरकारी वकिलमा महरा

Banner

काठमाडौं, चैत ५-

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।

कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरालाई सोमबार बिहान काठमाडौं ल्याइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area