देश/प्रदेश
आगो लागेको एक सातापछि एकतर्फी खुल्यो कर्णाली पुल
०

कैलाली, चैत ५-
पूर्वपश्चिम राजमार्गअन्तर्गतको कर्णाली पुल एक सातापछि सुचारु भएको छ । आगलागीबाट करिब १४ लट्ठामा क्षति पुगेको कर्णाली पुल एक सातापछि सुचारु भएको हो ।
पुल गत सोमबार वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा.५प ५२९७ नम्बरको ट्रकमा आगलागी हुँदा पुलका क्षति पुगेपछि बन्द भएको थियो । तर, आजबाट पुनः सुचारु भएको र तत्काल एकतर्फी मात्रै यातायात चल्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























