राजनीति

सुनकाण्डमा अर्थमन्त्री जोडिएका समाचारको कुरा के हो ?

Banner

काठमाडौं, चैत १-

अर्थमन्त्री वर्षमान पुनसँग जोडेर सुनकाण्डका समाचार सार्वजनिक भएको भन्दै कांग्रेस सांसद शान्ति विकले सदनमा जवाफ मागेकी छन् ।

उनले भनिन्, ‘अर्थमन्त्री वर्षमान पुनको पनि १३० केजी सुन काण्डमा समाचारहरू बाहिर आइरहेका छन् । यो कुरा के हो रु यो विषयमा सदनलाई जानकारी गराइयोस् ।’

उनले सहकारी पीडितहरूको समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>